नियम ११
६ निर्देशन दिन सक्ने
ः (१) आयोगले आयोगका कुनै पदाधिकारी, कर्मचारी वा ऐनको
दफा ९ बमोजिम गठित समिति वा उप समितिलाई आवश्यक निर्देशन दिन
सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दिएको निर्देशनको पालना गर्नु सम्वन्धित
पदाधिकारी, कर्मचारी,समिति वा उपसमितिको कर्तब्य हुनेछ